नेपाल उपत्यकामा प्रत्यक युवतीले मगनीमा ल्याएर पनि यो पुस्तक पढि आप्नो स्त्री समाजका अवस्थाको अनुभव गरेका थिए । समाज मा यो दुरवस्था फैलेको देखेका थिए त्यसलाई देख्ने विचारको अङ्कुर उनका दिलमा उत्पन्न भई रहेको थियो वर्तमान समयमा नेपालीनारी जगतमा जो मानसिक स्पन्दन भई रहेको निकै काम दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *